आज सोमबार अमेरिकी डलरसहित यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज सोमबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउमा खासै फेरबदल भएको छैन । नेपाल राष्ट्र बैंकले आज हिजोकै मूल्यमा कारोबार गर्न सकिने जनाएको छ । आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकिएको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यो पनि हेर्नुहोस :

सोमबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । शुक्रबार खरिददर १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा थियो ।

यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा तोकिएको छ । सोमबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७४ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस