कमला र रबिन लामिछानेको चितवनमा घम्साघम्सी ( भिडियो सहित )

चितवनको कालिका मिडियाको आयोजनामा आज नारायणगढको क्याम्पा चौरमा सम्बृपन्हन भएको बृहत लोक दोहोरी तथा विविध सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार रबिन लामिछाने र अहिलेकी भाईरल बाल गायिका कमला घिमिरेको घम्साघम्सी परेको छ। आज चितवनमा भएको कार्यक्रममा कमलाले बिभिन्न कलाकार संग घम्साघम्सी दोहोरि गएकी छिन।

कालिका मिडियाको १७ औं वार्षिकोत्सबको अवसरमा कालिका मिडियाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्तरका बिभिन्न कलाकारहरुले आफ्नो प्रश्तुति दिएका थिए। आजको कार्यक्रममा कमलाले चर्चित गाएक रविन लामिछाने , अमृत शापकोटा लगायतका कलाकार संग घम्साघम्सी दोहोरि गएकी छिन। हेर्नुहोस यो भिडियो।

यो पनि हेर्नुहोस :

तपाईको प्रतिक्रिया दिनुहोस